विप्लव पनि नेकपामा आउँने प्रचण्डको विश्वास

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विप्लव पनि नेकपामा आउने बताएका छन् । उनले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बिहान विप्लव समूहको पोलिट्ब्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले पदम राईको प्रवेश पछिल्लो समय विप्लवको नेकपामा प्रवेशको सुरुवात भएको बताए । उनले भने ‘एक दिन…