काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डलको विस्तार गरेका छन् । उनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेको एक दिनपछि आज शुक्रबार मन्त्रिमण्डलको कार्यविभाजन गरेका हुन् ।समाचार एजेन्सीहरुका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका थिए । शाहलाई पहिलो पटक मन्त्री बनाइएको हो । भारतीय…