जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

काठमाण्डु- जिल्ला अदालत काठमाण्डुमा आजदेखि पारिवारिक इजलास सुरु भएको छ । सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताएका हुन् । पारिवारिक इजलासले महिलावादी मुद्धा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो…