भोलिदेखि महानगरले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले भोलि मंगलबारदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम गर्ने भएको छ । पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा कार्यक्रम चल्ने महानगरले जनाएको छ । महानगरबाट सञ्चालन भएको कार्यक्रमअन्तर्गत भदौ २७ गते जारी भएको सार्वजनिक…