प्रधानमन्त्री ओलीले भने -‘मेरो सरकार’ नभनेर राष्ट्रपतिले कसको सरकार भन्ने ?

काठमाडौं - शुक्रबार संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले स्पष्टीकरण दिएका छन्। शनिबार बिहान सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तर्रा्ष्टिय प्रचलन भएको बताएका हुन्।  शुक्रबार संसदमा आगामी आर्थिक…