काठमाडौं - भारतीय सत्ताको बागडोर सम्हाल्ने नेतृत्व चयनका लागि लोकसभा निर्वाचन चलिरहेको छ । विभिन्न चरणमा भइरहेका निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा होमिँदैछन् । यसअघिको निर्वाचनमा वाराणसी क्षेत्रबाटै जितेर मोदी देशको प्रधानमन्त्री बनिसकेका छन् । आसन्न निर्वाचनका लागि मोदीले आज शुक्रबार उम्मेदवारी…