यस्तो छ थवाङबाट उर्जामन्त्री पुनले विप्लवलाई दिन खोजेको सन्देश

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका विध्वंशात्मक गतिविधिलाई निस्तेज पार्न सरकारले प्रतिबन्ध लगायो । एनसेल लगायत व्यापारिक प्रतिष्ठानलाई निशाना बनाउँदै विप्लव समूह सक्रिय भएको देखिएपछि सरकारले प्रतिबन्ध लगाएको हो । विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सरकारसँग द्वन्द्व बढेको देखिएको छ । सरकारविरुद्ध विप्लव समूहले बिहीवार नेपाल बन्द समेत गरेको छ । तर बन्दसहित विप्लवका कार्यक्रम प्रभावकारी…