विप्लवलाई प्रचण्डले भने -यो ०५२ साल होइन,हामी ०७६ सालमा छौं

काठमाडौं  - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन् । आइतबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घटना घटाएर परिवर्तन हुन्छ भन्नु भ्रम मात्रै हुने बताए । ‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा…