राजधानीको यातायात व्यवस्थापन गर्न बस्यो परिषद्को पहिलो बैठक

काठमाण्डु – संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद् बैठकले निर्णय गरेको छ । आज बिहीबार परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको पहिलोे बैठकले यस्तो निर्णय गरेको हो ।…