काठमाण्डु- ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । बुधबार सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको हो । प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। एआइजी बज्राचार्यका…