काठमाण्डु- राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक शुरु गरेको डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्षको दोस्रो ब्याच शुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक शुरु गरेको डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्षको दोस्रो ब्याच आजबाट शुरु भएको हाे । कोर्ष सुभारम्भ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष…