गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔं : कांग्रेस

काठमाण्डु – नेपाली कांग्रेसले प्रक्षेपित भारी वर्षाको प्रतिकूलतासँग जुध्नका लागि सरकार, दलहरू र नागरिकलाई सजग रहन अपिल गरेको छ । गत वर्षको असोज १२ गते भएको जनधनको ठूलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पूर्वतयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा रहेका…