काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठक २६ गते बोलाइएको जानकारी दिएका हुन्। बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं…