डिएलएको अध्यक्षमा सिटौला पक्षका अधिकारी विजयी

काठमाडौं - नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सहयोगमा उठेका अध्यक्षका प्रतिस्पर्धी सीताराम केसी र सभापति शेरबहादुर देउवा समूहको सहयोगमा उठेका अर्का प्रतिस्पर्धी रामकुमार श्रेष्ठलाई हराउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको सहयोगमा उठेका अधिकारी…