ललिता निवास प्रकरणमा समर्जङ कम्पनीका प्रमुखसहित थप २ जना पक्राउ

काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् । आज प्रहरीले समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरे पूर्व नापी अधिकृत ध्रुब अर्याल लाई पक्राउ गरेको हो। यो ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए। गुरुङसहित धर्मप्रसाद…