काठमाण्डु – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद त्याग गरेका छन् । बुधबार काठमाण्डुमा बसेको केन्द्रीय समिति बैठकमा उनले पद त्याग गरेका हुन् । पार्टी उपाध्यक्ष मानुषीयमी भट्टराईका अनुसार उनले पद त्यागको प्रस्ताव राख्दै विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव गरेका छन् । ‘उपाध्यक्ष दुर्गा शोवको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक…