अब निर्णायक आन्दोलन गर्ने दुर्गा प्रसाईंको उद्घोष, ‘जेनजी आन्दोलन युवालाई उचालेर मार्ने खेल’

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजीहरूको आन्दोलन पश्चिमाहरूको खेल रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरूलाई उचालेर मार्ने पश्चिमाहरूको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरू जेनजीका बच्चाहरूले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैले एउटा पोष्ट गरें । यो भष्ट्राचार विरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको…