जनकपुरधाम – जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेशसभा भवनमा प्लास्टिकको कुर्सी राखेर सभा सञ्चालन हुने भएको छ । शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाइमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ । बैठकमा सभामुख मण्डलले संघीयताको पक्षमा मधेश एकजुट रहेको…