काठमाडौं– वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले बैशाख ९ भित्रै नेकपा एमाले र माओवादी केन्द्रविच पार्टी एकता हुने दावी गरेका छन् । बस्नेतले सोमबार सिंहदवारमा पत्रकारसँग कुरा गर्दै दुवै पार्टीका कार्यादलले प्रतिवेदन बुझाईसकेको जानकारी दिदै वैशाख ९ गते भित्र नै पार्टी एकता हुने दावी गरेका हुन् । माओवादी केन्द्रका नेता समेत रहेका बस्नेत पार्टी उकता कार्यादलको…