काठमाण्डौं – प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय संसदमा प्रधानमन्त्रीले गर्न लागेको सम्बोधन लगायतका विषयमा छलफल चलिरहेको छ । बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा अनुमोदन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।प्रधानमन्त्री केपी ओलीले २३ चैतदेखि आफूले गर्न लागेको भारतको तीनदिने राजकीय भ्रमणको विषयमा मगलबार संघीय संसद्लाई जानकारी गराउँदै छन्।…