काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा स्थायित्व र समृद्धिका लागि गठबन्धनको एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिने बताएका छन् । नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघले संयुक्तरुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले एकीकरणका लागि आवश्यक गृहकार्य करीव पूरा भइसकेकाले बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले महत्वपूर्ण निर्णय लिने बताएका हुन्…