आइतबारकाे माैसम पूर्वानुमान : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज बिहान देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम…