काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न आग्रह गरेको छ । डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो । मन्त्रालयले आज एक पत्र जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ-आफ्नो ठाँउबाट सहजीकरण र…