खालिस्तान समर्थक अमृतपाल सिंह पञ्जाबबाट पक्राउ

काठमाण्डु - भारतीय प्रहरीले खालिस्तान समर्थक अमृतपाल सिंहलाई पक्राउ गरेको छ । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुखसमेत रहेका खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले आज पक्राउ गरेको हो। बीबीसी हिन्दीका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ। अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ। ​अमृतपाल ३६…