प्रधानसेनापति सिग्देल भोलि चीन भ्रमणमा जान लागेको प्रचारबाजी ‘फेक’

काठमाण्डु – सामाजिक सञ्जाल फेसबूकमा प्रचारबाजी भइरहेको नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भोलिदेखि चीन भ्रमणमा जान लागेको विषय भ्रामक रहेको पाइएको छ । फेसबूकतिर खटनपटन आदेश भन्दै राखिएको एक कागजी पानामा सेनापति सिग्देल चीन प्रस्थान गर्न लागेको कार्यतालिका देखिन्छ । तर नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले चीन भ्रमणको कुनै कार्यक्रम नरहेको जानकारी दिए । फेसबूकमा…