सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाण्डु- शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो । हिजो २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।…