नेतामाथि आक्रामक बनेपछि बालेनलाई शंकर पोखरेलको काउण्टरः समाजलाई अराजकतातिर लैजाने काम नगर्नुहोस्

काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन साहले ‘समाजलाई चरम अराजकतातिर’ लैजाने नियोजित प्रयास गरेको आरोप लगाएका छन्। प्रमुख साहको फेसबुक स्टाटसप्रति टिप्पणी गर्दै पोखरेलले ट्वीटमार्फत पोखरेलले यस्तो आरोप लगाएका हुन्। उनले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका छन्। मेयर बालेन शनिबार बिहान निकै नै आक्रामक बने । उनले राजनीतिक रुपमा…