हिउँदयाम सकिएसँगै प्रि-मनसुन सुरु

काठमाण्डु - हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि-मनसुन तीन महिनासम्म रहनेछ । प्रि-मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताइन् । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन र चट्याङ्का साथै हावाहुरी…