काठमाण्डु – सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनका पक्षमा सुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक तस्वीरलाई नै बदलेको छ । भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित सुधारको माग गर्दै सडकमा उत्रिएका जेनजी पुस्तामाथि सरकारले सोमबार दमन गरेपछि भड्किएको हिंसाले ३० जनाको ज्यान गएको छ भने देशका भौतिक संरचनामा व्यापक क्षति भएको छ । राज्यका ३ वटै…