संविधान र व्यवस्थापिका-संसद्को शून्यतामा निकास नखोजौं : प्रचण्ड (पूर्णपाठसहित)

काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेन जीको आन्दोलन शासकीय असफलता र भ्रष्टाचारविरुद्धको न्यायोचित आन्दोलन भएको बताएका छन् । त्यसलाई संविधानसम्मत तरिकाबाट समाधान गर्नुपर्नेमा सुझाव अध्यक्ष प्रचण्डले .दिएका छन् । जेन जीको प्रदर्शन पछि भएको व्यापक हिंसा, आगजनीको दुई दिन पछि बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली…