श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता

काठमाण्डु - मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता भएको हो । हालै ५ लाख आप्रवासी श्रमिक भित्र्याउने घोषणा गरेको मलेसियाले नेपालबाट के कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ। मलेसियासँग नेपालले त्यहाँ रहेका श्रमिकको हक…