प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता

काठमाण्डु - तीनदिने भ्रमणका क्रममा बिहीबार साँझ नेपाल आइपुगेका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इस्माइलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन्। शुक्रबार मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इस्माइलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका हुन् । आज उच्चस्तरीय भेटघाट क्रममा उनले राष्ट्रपति विद्या भण्डारीसँग भेट्ने कार्यक्रम तय भएको छ। यसअघि आज बिहान उनले आज बिहान श्रम,…