सप्तरी - मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीका सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन् । भाेलि हुने निर्वाचनका लागि जिल्लाका २९७ वटै मतदानस्थलमा आवश्यक सामग्री पुगिसकेकाे छ । अहिले मतदानका लागि बुथ निर्माण भइरहेकाे उनले बताए । 'महिला, पुरुष र अशक्त अपांगताका लागि सहज रूपमा मतदान गर्ने वातावरणका लागि बुथ निर्माण गर्न सबै…