चितवन - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर दाहालले बिहान पहिलो मतदान गरेका हुन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल शनिबार नै गोरखाबाट चितवन आएका थिए। यस मतदानस्थलमा १७ सय ७ मतदाता रहेका छन्। २०७४ सालको निर्वाचनमा दाहाल यहीँ क्षेत्र चितवन…