काठमाण्डु — संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा क्षेत्रमा औपचारिक रूपमा अनिकालको घोषणा गरेको छ। मध्यपूर्वमै पहिलोपटक अनिकाल परेको हो। करिब ५ लाख मानिस ‘विनाशकारी’ भोकमरी को सामना गरिरहेका छन्। संयुक्त राष्ट्रका अधिकारीहरूले इजरायलले सहायता वितरणमा सुनियोजित अवरोध गरेको आरोप लगाएका छन्। तर इजरायली विदेश मन्त्रालयले भने यो घोषणा हमासको प्रचारमा आधारित झूट भएको बताउँदै गाजामा अनिकाल…