काठमाण्डु - सशस्त्र प्रहरी बलमा जागिरका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचरको विभिन्न ट्रेड पदमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो । जवानमा ७८६, भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा…