२७५७ मा झर्‍यो सेयर बजार, जम्मा ५ अर्बको कारोबार

काठमाण्डु– बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ९ अंकले घटेर परिसुचक २७५७ मा कायम भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन मात्र ५ अर्ब २ करोडको कारोबार भयो । आज ५३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ । कारोबार रकमका आधारमा यसदिन हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा,…