काठमाण्डु – नेकपा एमालेले भदौ १३ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे १०औं केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको छ । उनले बैठकमा महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव…