काठमाण्डु - अमेरिकाको संघीय अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई नेपाल र मध्य अमेरिकाका ६० हजारभन्दा बढी आप्रवासीलाई दिएको निर्वासन संरक्षण टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) अन्त्य गर्न बाटो खोलेको छ । नवौं सर्किट कोर्ट अफ अपिल्सले गरेको निर्णयअनुसार अब नेपाल, हन्डुरस र निकारागुवाका आप्रवासीहरूको संरक्षण अन्त्य गर्न सरकारले सक्नेछ । यद्यपि यसबारे कानुनी चुनौती अझै…