क्यानडा जाने नेपाली विद्यार्थीलाई टिप्स

काठमाण्डु - क्यानडामा नेपाली आप्रवासनको इतिहास लामो छ । सन् ६० को दशकदेखि त्यहाँ मान्छेहरू गएर बसेको देखिन्छ । साधारणतया पहिले अध्ययनका सिलसिलामा त्यहाँ गएका र अध्ययनपछि त्यतै बसेका देखिन्छन् । ६० को दशकमा गएको पुस्ता त हाल सक्रिय नहुन सक्छन् । अर्थात् सेलाइसकेको अवस्था छ । उनीहरूका छोराछोरी, नाति–नातिनाहरू छन् । उनीहरू नेपाली समाजसँग…