भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

काठमाण्डु – नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ । भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी भदौ १३–१६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क चुनिखेलमा हुनेछ । प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आईएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआईईसी,…