टप एण्ड टी-२० शृङ्खलामा नेपाल र मेलबर्न रेनेगेड्स खेल्दै

काठमाण्डु - अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ । लगातार तीन खेल हारेको नेपालले मंगलबार चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ । टप एण्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित…