सन्दीप लामिछानेलाई केन्द्रीय कारागार पठाइने

काठमाण्डु - सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको छ । शुक्रबार काठमाण्डु जिल्ला अदालतले पुर्पक्षका लागि लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछानेलाई शुक्रबार काठमाण्डु जिल्ला अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो । वादी र प्रतिवादीका तर्फबाट…