सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाण्डु जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि पहिलो पटक सात दिनका लागि र दोस्रो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको…