जेनजीले गरे सबै प्रहरी चेकपोस्ट कब्जा, २ जना घाइते

काठमाण्डु - भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन जी पुस्ता बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढ्दै संसद भवन भित्र प्रवेश गरेका हुन् । यतिखेर प्रदर्शनकारीले बानेश्वर प्रहरीका सबै चेकपोस्ट कब्जा गरेका छन् भने, प्रहरीले संसद् भवन भित्रबाट अश्रुग्यास र हवाइ फायर…