काठमाण्डु- भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ता सडकमा उत्रिएका छन् । उनीहरू सोमबार बिहानदेखि माइतीघरमा विभिन्न प्लेकार्ड बोकेर उनीहरू सडकमा निस्किएका छन्। युवाहरू कलेज ड्रेस लगाएर उनीहरू प्लेकार्डसहित माइतीघरमा जम्मा भएका छन् । टिकटक र रेडिटमा भाइरल ‘नेपो किड्स’ गतिविधिले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको छ। भ्रष्टाचारबाट कमाएको सम्पत्तिले जनता र…