कंचनपुर - पूर्वमन्त्री विना मगरको क्षेत्रका दर्जनौ माओवादी कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । हाल प्रतिनिधिसभा सदस्य रहेकी मगरको निर्वाचन क्षेत्र रहेको कंचनपुर १ का दर्जनौ माओवादी कार्यकर्ताहरु बुधबार एमाले प्रवेश गरेका हुन् । उनिहरुले माओवादीभित्र नातावाद,कृपावाद हावि भएको र कार्यकर्ताको मुल्यांकन नभएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । एमाले प्रवेश गर्नेमा पूर्व सांसद…