एनआरएनए एशिया क्षेत्रीय बैठकः ३ सय प्रतिनिधि सहभागी, पूर्वअध्यक्षहरु अनुपस्थित

बैंकक - गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदै छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरुको भूमिका,  महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन् । सम्मेलनमा…