काठमाण्डु – काठमाण्डु महानगरले महानगपालिकाभित्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका संरचना हटाउन सुरु गरेको छ । काठमाण्डु महानगरका मेयर बालेन साह आफै उपस्थित भएर अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल तथा संरचना हटाउन सुरु गरेका हुन् । उक्त कार्य नयाँ बानेश्वर क्षेत्रबाट सुरु गरिएको मेयर बालेनका स्वकिय सचिव भूपदेव शाहले जानकारी दिए । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर ब्यापारिक…