काठमाण्डु - काठमाण्डु उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् । बाढीले दुईवटा सुकुम्बासीका छाप्रा बगाएको छ भने प्रहरी प्रभागकै किचन र बाथरुमसमेत बगाएको छ । प्रहरीका अनुसार कार्यालय भवनको एक तल्लाको पूरै भाग…